सके पैसाले नसके १ सेयर गर्नुहोस तपाईको एक शेयरले सायद यो रोगबाट पिडीतहरुको लागि ईश्वरकै बरदान जस्तो साबित हुनेछ ! दोलखा जिल्ला जिरी नगपालिका -४ रातमाटे वर्ष २५ कि पदमा जिरेलको दुवै मृगौला फेल भई उपचाररत रहनु भएकोमा निजको आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा आर्थिक सहयोग गरिदिनु हुन बिनम्र अनुरोध –
-For the help you can directly contact with patient’s brother :BANK NAME : RASTRIYA BANIJYA BANK, KATHMANDUBANK A/C NO : 168001290410
Labels:
Featured . National News
Post a Comment