Latest Updates :
LATEST UPDATES

गाउमा पैसा कमाउने यस्तो रहेछ तरिका भिडियो सहित्

गाउमा पैसा कमाउने यस्तो रहेछ तरिका भिडियो सहित्

भगबान ले दियको राम्रो सरिर मा टाटु खोप्दा को परिणाम हेर्नुहोस भिडियो !! यो कुरा सेयर गरेर सबै लाई सचेत गराउनु होला धन्यवाद

भगबान ले दियको राम्रो सरिर मा टाटु खोप्दा को परिणाम हेर्नुहोस भिडियो !! यो कुरा सेयर गरेर सबै लाई सचेत गराउनु होला धन्यवाद

श्रीमान्लाई नराम्रो सब्द बोल्ने हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! एक चोटी पढ्न नभुल्नु होला र मन परेमा शेर नि गर्नु होला

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि लिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया।


तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो।

उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

बिदेशमा हुनुहुन्छ ? उसो भए श्रीमती अरु संग सुतेको कसरी थाहा पाउने ? : जानी राखौ>>

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि लिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ,
सामान्यतया।


तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो।

उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

हेर्नुहोस आजा हेटौंडामा ट्रकले लग्यो एकको ज्यान एक गम्भीर कृपया commant box म rip लेख्नुहोस.

हेटौंडा सहर दुर्घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो । यहाँ दैनिक जसो घातक दुर्घटना हुने गर्दछन् । आज काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ । आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौंडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिए । सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ ।

बुद्ध, निशान र प्रतापलाई देखेपछि युवतीहरु भकाभक ढले भिडियो सहित

बुद्ध, निशान र प्रतापलाई देखेपछि युवतीहरु भकाभक ढले  भिडियो सहित


अब यस्तो पनि सोध्न थालेपछि- कसैको लामो,कसैको छोटो हुन्छ,तर सबैको कालो हुने के हो ?

अब यस्तो पनि सोध्न थालेपछि- कसैको लामो,कसैको छोटो हुन्छ,तर सबैको कालो हुने के हो ?अब यस्तो पनि सोध्न थालेपछि- कसैको लामो,कसैको छोटो हुन्छ,तर सबैको कालो हुने के हो ?
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger