रुख ढलेर किच्दा गोरखामा डोजर चालकको मृत्य
गोरखा । सडक फराकिलो पारिरहेको डोजरलाई रुख ढलेर किच्दा डोजरका चालकको घटनास्थलमै मृत्यु भएको छ ।पालुङटार नगरपालिकाकावडा नम्बर २ मा सडक फराकिलो गर्ने क्रममा बाटोसँगै रहेको ठूलो रुख लडेर किच्दा डोजर चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा मेलम्चीका ३५ वर्षीय राम बहादुर लामा रहेका छन् ।
Labels:
Featured . National News
Post a Comment