सबैतिरबाट उनका विषयमा नराम्रो हल्ला आउन थालेपछि अर्चना नेपाली सन्नी लियोनी बन्छु भन्दै नयाँ बसपार्क हानिइन् । जहाँ अर्चनाले आमाको समेत साथ लिएर ‘मुन वाकर बार एण्ड क्लब’ खोलन् ।
उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्दै कम्मसर मर्काउन पाउने छन् । कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् ।
Post a Comment