संगै बस्दै आएका श्रीमानलाई छक्याउदै सोनिया फरार भएकी हुन । बेलाबेलामा अनिल नाम गरेको केटाले सोनियालाई फोन गर्ने गरेको कल रेकर्ड समेत फेला पार्ने गरेको उनले बताए । सञ्जन र सोनियाका दुइ सन्तान छन । ९ बर्षिय एक छोरी र ६ बर्षिय एक छोरोलाई छोडेर सोनिया फरार भएकी छन । उनी व्युटिपार्लर जान्छु भनी सञ्जनलाई झुट बोली घरबाट फरार भएदेखि सम्पर्कमा आएकी छैनन् ।
ब्युटिपार्लर जान्छु भनेर हिडेकी श्रीमती दराज रित्याएर टाप कसेपछि…
नुवाकोट घर भई काठमाडौ मनमैजु बस्दै आएका सञ्जन अर्यालकी पत्नी सोनिया अर्यालले घरमा भएको तीन लाख पचहत्तर हजार लिएर फरार भएकी छन । श्रीमती फरार भएपछि सञ्जनले प्रहरीमा उजुरी दिएका छन । व्युटिपार्लर जान्छु भनी निस्किएकी श्रीमती बेलुका अबेर सम्म घर नआएपछि सञ्जनले पैसा राखेको दराज हेर्दा पैसा समेत गायव भएपछि उनी झल्यास्य भएका थिए ।

Post a Comment