Latest Updates :

विदेशबाट सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ? होस गर्नुस्, साउन १ देखि नियम लागू पुरा पढ्नुहोस सबैलागी सेयर गरौ !!

SHARE THIS POST :
तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। साउन १ गतेदेखि नयाँ नियम लागू। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।के-के परिवर्तन हुँदैछ त?सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने

तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।
पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।

ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।
bidesh bata today
यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी अन्य व्यवस्थावैदेशिक रोजगारमा गई फर्कने यात्रुले ल्याउने टी. भी. मा के कति महसुल लाग्दछ ?टी. भी. मा इन्चका आधारमा महसुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ ” सम्मको टी. भी. मा लाग्ने कर महसुल पूरै छुट पाउने व्यवस्था छ ।
हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?

पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।
निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ ।वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउन पाउने भनी तोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?

औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ |तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। २०७३ साउन १ गतेदेखि नयाँ नियम लागू हुँदैछ। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।के-के परिवर्तन हुँदैछ त?सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।
त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।

चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।
bidesh bata today

यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी अन्य व्यवस्थावैदेशिक रोजगारमा गई फर्कने यात्रुले ल्याउने टी. भी. मा के कति महसुल लाग्दछ ?टी. भी. मा इन्चका आधारमा महसुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ ” सम्मको टी. भी. मा लाग्ने कर महसुल पूरै छुट पाउने व्यवस्था छ ।
हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?

पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।
निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?स्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउन पाउने भनी तोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ |तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। २०७३ साउन १ गतेदेखि नयाँ नियम लागू हुँदैछ। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।
के-के परिवर्तन हुँदैछ त?

सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुनअर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।
पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।

ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।
bidesh bata today
यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी अन्य व्यवस्थावैदेशिक रोजगारमा गई फर्कने यात्रुले ल्याउने टी. भी. मा के कति महसुल लाग्दछ ?टी. भी. मा इन्चका आधारमा महसुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ ” सम्मको टी. भी. मा लाग्ने कर महसुल पूरै छुट पाउने व्यवस्था छ ।हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने

प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ ।वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउनपाउनेभनीतोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger