Latest Updates :

साबिक लोहारपानि गा. बि. स .वडा न. ७ दाङ बसाहि निबासि मोहन बुढा का छोरा बर्ष ९ का कमल बुढा अाफ्नै अामा संग बाख्रा गोठाला जादा अाज दिउँसो ५ बजे तिर पहिरो मा परि गम्भीर धाईते

SHARE THIS POST :
साबिक लोहारपानि गा. बि. स .वडा न. ७ दाङ बसाहि निबासि मोहन बुढा का छोरा बर्ष ९ का कमल बुढा अाफ्नै अामा संग बाख्रा गोठाला जादा अाज दिउँसो ५ बजे तिर पहिरो मा परि गम्भीर धाईते भयका छन् । स्थानिय मेडिकल मा सामान्य उपचार पछि थप उपचारको लागि कोहोलपुर रिफर गरियको छ । नोट - उनको बाबा मोहन बुढा रोजगारिको सिलसिलामा भारत मा रहेका र फोन नः थाहा नभयको हुदा सम्पर्क मा अाउदा साथ नेपालको यो मोबाईल नः मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । 9847863575 ,9866858953----9869171516
सबैले सेयर गरि उनको बाबा सम्म पुराउ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger