Latest Updates :

प्रहरीमा रहेको आफ्नो छोरालाई फोन गरि ‘म सेती नदीमा हाम फाल्छु, खोजी नगर्नु’ भन्दै आत्महत्या गरे पछि

SHARE THIS POST :
काठमाडौँ, साउन १६ । छोरालाई जानकारी गराएर एक व्यक्तिले सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका १३ ठूलीपोखरी घर भई पोखरामा बस्दै आएका ५७ वर्षीय कुष्णप्रसाद रिमाल वेपत्ता भएका हुन् ।
छोरालाई जानकारी गराएर एक व्यक्तिले सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका १३ ठूलीपोखरी घर भई पोखरामा बस्दै आएका ५७ वर्षीय कुष्णप्रसाद रिमाल वेपत्ता भएका हुन् ।



आईतबार दिउँसो २ बजेतिर सिमसिम पानी परिरहेका बेला कोठाबाट घुम्न भन्दै निस्किएका रिमालले पोखरा लेखनाथ महानगरपालिका याम्दीबाट सेती नदीमा हामफालेको प्रहरीले जनाएको छ । उनले नेपाल प्रहरीमा कार्यरत रही हाल नवलपरासीमा रहेका छोरालाई मोबाइलबाट सम्पर्क गरी ‘म सेती नदीमा हाम फाल्छु, खोजी नगर्नु’ भन्दै जानकारीसमेत गराएका थिए ।

रिमाल लामो समयदेखि बिरामी भएर उपचार गराउँदै आएका थिए । मृगौला, पिसावलगायत रोगबाट पीडित उनको पछिल्लो समय स्वास्थ्यमा सुधारसमेत आईरहेको आफन्तजनले बताए । प्रहरी तथा आफन्तजनले उनको खोजी गरेका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।भएर उपचार गराउँदै आएका थिए । मृगौला, पिसावलगायत रोगबाट पीडित उनको पछिल्लो समय स्वास्थ्यमा सुधारसमेत आईरहेको आफन्तजनले बताए । प्रहरी तथा आफन्तजनले उनको खोजी गरेका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger