Latest Updates :

४२ हजार फिटमाथि उडिरहेको विमान भित्रै जन्मियो बच्चा, एयरहोस्टेजले गरे सुत्केरीलाई सहयो

SHARE THIS POST :
४२ हजार फिटमाथि उडिरहेको विमान भित्रै जन्मियो बच्चा, एयरहोस्टेजले गरे सुत्केरीलाई सहयोग
जेन्सी- एक महिलाले उडिरहेको टर्किस एयरको विमान भित्रै बच्चा जन्माएकी छन् ।गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् ।गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेकी नाफीलाई विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेको बताइएको छ । जहा विमान ४२ हजार फिटमाथि उडिरहेको थियो ।बुर्किना फासोमा विमान अवतरण भएपछि आमा र बच्चा दुवैलाई अस्पताल लगिएको बताइएको छ । अहिले दुवैको अवस्था सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger