Latest Updates :

युएइको अबुधाबी स्थित एक होटेलमा काम गर्दै आएका २० बर्षका गंगा सारु मगरको आएको तीन महिनामै हृदयघातका कारण मिर्तु

SHARE THIS POST :
युएइको अबुधाबी स्थित एक होटेलमा काम गर्दै आएका  २० बर्षका गंगा सारु मगरको आएको तीन महिनामै हृदयघातका कारण मिर्तु दु:खद खबर ।
युएइको अबुधाबी स्थित एक होटेलमा काम गर्दै आएका पाल्पा जिल्ला माथागढी गाउपालिका-५ साबिकको झडेवा गाबिस - ८ केरौलीका २० बर्षका गंगा सारु मगरको  घरबाट आएको तीन महिनामै हृदयघातका कारण यति सानै उमेरमै यस धर्तिमा बिदा भएको भन्ने खबरले निकै दुखित तुल्याएको छ । उनको मृत आत्माको चिर शान्तिको कामना गर्दै दुखद घडिमा उनको परिवार र आफन्तजनलाई धैर्य धारण गर्न सक्ने शक्ति प्रदान होस् भन्न चाहान्छौं ।
साथै मृतकको लासलाइ नेपालमा छिटो पुर्याउने पहल भैरहेको जानकारी प्राप्त छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger