Latest Updates :

छबि र शिल्पाको बिबाह ज्योतिषले समेत बिहे नगर भन्दिएपछि…

SHARE THIS POST :

काठमाडौँ- पछिल्लो समय हलिउड, बलिउडमा जस्तो ओपन रिलेशनसीप नेपाली फिल्मी जगतमा पनि देखा पर्न थालेको छ । बिशेषत धेरै श्रीमती बटुलेर पनि राम्रो साथ नपाउएका नेपाली फिल्म जगतका हस्ती छबिराज ओझा नायीका रेखा थापा संगको लामो बैबाहिक जीवनबाट अलगिएपछि नायीका सिल्पा पोखरेलसंगको प्रेमले बजार हल्लाउन थालेको छ । छबि संग शिल्पाको बिबाहको कुरा चलेको चल्यै छ तर बिबाह भने अहिले सम्म हुन सकेको छैन । छविराज ओझाको फिल्ममा मात्रै खेल्ने गरेकी शिल्पा आजकाल बाहिरका फिल्म पनि खेल्न थालेकी छिन् ।तैपनि उनका फिल्म सोचेअनुसार चल्न सकेका छैनन् । रेखा थापासंग सम्बन्ध विच्छेद गरेपछि छविराज ओझाले आफ्नो कम्पनीमा शिल्पालाई भित्र्याएका हुन् । शिल्पालाई फिल्ममा हिरोइन बनाउन छविराजको ठूलो योगदान छ । शिल्पा र छविराज ओझाबीच विवाह हुने चर्चा पनि थियो । तर, अहिलेसम्म यो जोडीले विवाह गरेको छैन । बरु टाढिदै गएको आभास हुन थालेको आरोप लाग्ने गरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger