Latest Updates :

हेर्दै डर लाग्दो र अचम्म लाग्ने बाटोबाट यसरी गुडिरहेका छन् रेलहरु (भिडियो हेर्नुहोस)

SHARE THIS POST :
हेर्दै डर लाग्दो र अचम्म लाग्ने बाटोबाट यसरी गुडिरहेका छन् रेलहरु (भिडियो हेर्नुहोस)
२१ औं शताब्दीमा रेल सेवालाई भरपर्दो,सुरक्षित र छिटो गन्तव्यमा पुग्न सकिने भरपर्दो सवारी साधनको रुपमा लिइन्छ। बिकसित देशहरुमा अति द्रुत गतिका साथै अति सुविधा सम्पन्न आरामदायी रेलहरु गुड्छन्। अझ युरोपका थुप्रै देशहरु रेल संजालले जोडिएका छन्। लामो दूरीको यात्राको लागी रेल अत्यावश्यक सवारी साधन हो। चीन,जापान र जर्मनी लगायत विश्वका बिभिन्न देशहरुमा रेल सेवाले छलांग मारिसकेको छ । केहि देशहरुले भने एकदमै अफ्ठ्यारा ठाउँहरु- भिरपाखाहरुमा समेत रेल गुडाएका छन्।नेपाल जस्तै भूबनौट भएको देश स्वीजरल्याण्डका डाडापाखाहरुमा रेल गुडेका छन् भने हामी नेपालीहरुलाई रेल हेर्न विदेश नै जानुपर्छ। हेरौँ अचम्म लाग्ने ठाउँबाट रेल गुडिरहेका भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger