Latest Updates :

पौने साठ्ठीको उमेरमा दीपाश्रीले कोसँग गरिन विहे ?

SHARE THIS POST :
काठमाडौं । हास्य कलाकार एवं सुपरहिट फिल्म ‘छक्का पञ्जा’की निर्देशक दिपाश्री निरौला मंगलबार दुलहीको पहिरनमा देखिएकी छन् । उनसँग दुलाहा पनि सँगै थिए ।
यो दृश्य हो बत्तीसपुतलीको राम मन्दिरको । जहाँ दीपाश्री नायक संजोग कोइरालाकी दुलही बनेकी थिइन् । तर, यो रियल लाइफका लागि भने होइन् । एक तीज गीतको भिडियोको छायांकनका क्रममा मंगलबार दिपा र संजोगको विवाहको दृश्य खिचिएको हो । रोचक कुरा के छ भने संजोग कोइराला छक्का पञ्जाकी नायिका बर्षा राउतका प्रेमी हुन् । उनै वर्षाका प्रेमी संजोगसँग रिल (गीतको भिडियो)का लागि दीपाले नक्कली विवाह गरेकी हुन् । यो दृश्य शोभा थापाको ‘बहिनीको भिनाजु’ बोलको तीज गीतको हो ।
उमेर ४० कटिसकेकी दीपाश्री हालसम्म अविवाहित छिन् । उनका सहकर्मी दीपकराज गिरीको भने छोराले समेत विहे गरिसकेका छन् ।काठमाडौं । हास्य कलाकार एवं सुपरहिट फिल्म ‘छक्का पञ्जा’की निर्देशक दिपाश्री निरौला मंगलबार दुलहीको पहिरनमा देखिएकी छन् । उनसँग दुलाहा पनि सँगै थिए ।

उमेर ४० कटिसकेकी दीपाश्री हालसम्म अविवाहित छिन् । उनका सहकर्मी दीपकराज गिरीको भने छोराले समेत विहे गरिसकेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger